Wednesday, August 30, 2017

२०७४ भाद१३ गतेका दिन टीकापुर सामुदायिक पुस्तकालय श्रोत केन्द« टीकापुर र भानु सामुदायिक श्रोत पुस्तकालय सत्तिको संयुक्त आयोजनामा टीकापुरको वस पार्कमा किशोरी भलिवल प्रतियोगिता संम्पन्न गरियो । जसमा टीकापुर सामुदायिक पुस्तकालय प्रथम् र भानु सामुदायिक श्रोत पुस्तकालय नारायणपुर दास्र्रो भयो । टीकापुर सामुदायिक पुस्तकालयका का. वा. अध्यक्ष श्री पूर्ण प्रसाद रेग्मी ,भानु सामुदायि श्रोत पुस्तकालय नारायणपुर सत्तिका सचिव श्री मनिराम ढुङगाना , नेपाल पुस्तकालय महासंघका सदस्य श्री योजना अधिकारी , पत्रकार श्री पद्म सापकोटा द्धारा पुरस्कार वितरण गरियो । सचिव श्री जगत वोहराले कार्यक्रम संन्चालन गर्नु भएको थियो । राष्ट्रिय ईम्पाएर श्री नरेन्द« कठाएत र कोच खलाडी राम वहादुर रावल  द्धारा खेल संन्चालन गरिएको थियो । उक्त कार्यक्रम दशौं पुस्तकालय दिवश अन्र्तगतको पाचौं दिनको कार्यक्रम अन्र्तगत पर्दछ ।
Add caption

Add caption







No comments:

Post a Comment