Tuesday, August 15, 2017

टीकापुर सामुदायिक पुस्तकालय युवा नेतृत्व उप समितिले यस टीकापुर क्षेत्रमा आएको वाढीले गर्दा क्षति पु¥याएका वाढी पिडितहरुका लागी मिति २०७४ ÷४÷३२ गते देखि यस युवा नेतृत्व उप समितिका संयोजक श्री झपट वहादुर सोडारीको संयोजक्त्वमा खड्ग चोक , वस पार्क लगाएतका  क्षेत्रहरु संग सो ईच्छाले राहत संकलनका लागी व्यवस्थापन समिती संग वैठक वस्दै ।

No comments:

Post a Comment