Saturday, August 12, 2017

अन्तराष्ट्रिय युवा दिवस


टीकापुर सामुदायिक पुस्तकालयमा (हर्क मौनी)
आज मिति २०७४/०४/२८ अर्थात August 12 का दिन टीकापुर सामुदायिक पुस्तकालयमा युवा नेतृत्व उपसमिति र आइसिटी कक्षको आयोजनामा युवा नेतृत्व उपसमितिका संयोजक झपट बहादुर सोडारीको सभापतित्वमा International Youth Day 2017 कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन भयो र यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा  समाज सेवी भिमराम चपार्ई ,अतिथि टीकापुर बहुमुखी क्याम्पसका स्ववियू सभापति शुरेश बहादुर शर्मा र कम्प्युटर प्रयोगकर्ता यज्ञ राज उपाध्यय लगायत अन्य युवाहरुले युवाशक्तिको बारेमा महत्वपूर्ण सन्देश व्यक्त गर्नु भएको  छ। यस कार्यक्रमलाई ओपाचिरिक रुपमा यस टीकापुर सामुदायिक पुस्तकालयका आइसिटी प्रशिक्षक हर्क मौनी ज्यू ले सञ्चालन गर्नु भएको थियो ।






No comments:

Post a Comment