Wednesday, August 30, 2017


२०७४ भाद १५ गतेका दिन १० औं पुस्तकालय दिवस लाई सभ्य र भव्य रुपमा मनाउनका लागी आज २०७४/०५/१२ गतेका दिन यस पुस्तकालय व्यवस्थापन समिती , सल्लाहकार समिती , युवा उप – समिती र किशोरी खेलकुद उप समितीको सामुहिक उपस्थिीतिमा आवश्यक छलफल र अन्र्तक्रिया कार्यक्रम गरियो ।




No comments:

Post a Comment