हस्तकला तालिम

आज
मिति २०७३÷०६÷०६ गते बिहान ७M३० बजे टीकापुर सामुदायिक पुस्तकालय अन्र्तगत
आइसिटी कक्षको आयोजनामा यस टीकापुर सामुदायिक पुस्तकालयमा ७ दिने हस्तकला तालिम
सुरु गरिएको छ। यस तालिममा जम्मा १६ जना किशोरी–महिलाको सहभागिता रहेको थियो । उक्त तालिममा कार्यक्रम संयोजक टीकापुर
सामुदायिक पुस्तकालयका आइसिटी प्रशासक श्री हर्क मौनी ,प्रमुख अतिथि व्यवस्थापन समितिका सदस्य श्री
उदयसिंह ,सभापति श्री उदय सिंह
अधिकारी हुनुहुथ्यो र तालिमका प्रशिक्षक
श्री सृजना सोडारीबाट तालिम पहिलो दिन अति रोचक तथा प्रभावकारी तरिकाले सञ्चालन
भएको थियो।
No comments:
Post a Comment