Thursday, April 27, 2017

अाइसिटीले टीकापुर सामुदायिक पुस्तकालयमा युवाहरुकाे अार्कषण



 टीकापुर सामुदाियक पुस्तकालयमा दैनिक २०० जना प्रयाेगकर्ताकाे अागमन सँगै कम्प्युटर सिक्नेकाे पनि त्यतिकै लाम लागेकाे हुन्छ । '"कम्प्युटर"' Scientific बैज्ञानिक आविस्कार द्धारा गरिएको बिज्ञानको एक अति उन्नत विकास भएको यन्त्र या उपकरण हो।जसलाई नेपालीमा ' सुशाङख्या ' पनि भनिन्छ।यो एक मानव निर्मित Deviceयन्त्र भएतापनि मानब लेनै घण्टौ,घण्टा लगाएरपनि गर्न नसक्ने कुनै पनि सरल या जटिल काम लाई क्षीणभरमै सरल तरिकाले छिटैनै गर्न सक्दछ ।यो मानवजातीले बनाएतानि यसको मेमोरी मानवजातीको भन्दा अरबौ गुणा बढी हुने हुदा यस भन्दा अरबौ गुणा बढी हुने हुदा यस एक्काईसौं शताब्दी मा कम्प्युटर अति आवस्येक भएकोछ।यो एउटा प्रोग्रामेबल यन्त्र हो।यस यन्त्रको बनावट लगातार स्वचालित भई गणितिय अथवा तार्क्रिक क्रमांकहरुको कार्य पुरागर्ने यन्त्र हुन्छ ।हामीले दिने सबै आदेश हरु Computer कम्प्युटर ले पढ्न सक्ने भाषामा अनुबादगर्ने कार्य भाषा (Program)ले मानबभाषा र Computer कम्प्युटर  बिचमा अनुवादकको काम गर्छ त्यस्तो सम्यन्त्र लाई Interpreter ईन्टरपेटर भनिन्छ।कुनै पनि क्रमांकहरुको कार्यलाई चाहे जति परिवर्तन गरेर कम्प्युटर लाई एक भन्दा धेरै समस्याहरु समाधान गर्न प्रयोग गर्न सकिन्छ।सामान्यत कम्प्युटरमा हुने एक प्रकार  को Computer Memory मा तथ्याङ्क भण्डारण गरिन्छ,कुनै एक वस्तुले गणितिय तथा तार्क्रिक कार्य गर्दछ भने अर्को क्रमांक तथा नियन्त्रण वस्तुले कार्य को श्रेणी जानकारी को भण्डारणको आधारमा परिवर्तन गर्दछ। यस मा हुने पेरिफेरल साधन हरु ले जानकारिलाई बाहिरी स्रोतबाट भित्र्याउनुका साथै परिणामलाई बाहिर श्रोतासमक्ष पुर्याउँछ्न् । कम्प्युटरको प्रोसेसिङ बिभाग ले जानकारीहरुको पंक्ति  सम्पादन गरेर  तथ्याङ्क पाठने निर्वाहित गर्ने तथा भण्डारण गर्ने गर्दछ ।निर्णायक जानकारीले क्रमांकिक जानकारीलाई यन्त्रको अथवा वातावरणको हालको अवस्थाको क्रित्यका आधारमा परिवर्तन गर्छ । पहिलो बिध्युतिय कम्प्युटरहरु बिसौ शताब्दिको मध्ये (सन्1940_1945)मा युरोप मुलुक को ब्रिटिस या( युनाईटेड किगडम्) यू .के र अमेरिका (यु .एस) जस्ता देश बाट विकसित भएका हुन् । यस को पहिलो  आबिस्कारक यिनी हरु धेरै ठुला ,ठुला थिए  जस्तै एक कम्प्युटर  राख्न लाई एक  ठुलो घर नै चाहिन्थ्यो ।किनकि तिनीहरु ठुला कोठाको जत्रो नाप भएक  बिध्युतिय खपत हजारौं आधुनिक कम्प्युटरहरु ले जति खालका थिए ।आधुनिक कम्प्युटरहरु ईन्टि ग्रेटेड सर्किट्स प्रविधिका आधार मा बन्ने भएकाले यिनीहरु पहिलेका यन्त्रभन्दा लाखौ-करोणौ गुना बडि क्षमतावन्  र नाप मात्र केहि अंशका  हुन्छन् ।सामान्य कम्प्युटरहरु प्रशस्तै सानो  हुने हुदा यिनिहरु मोबाईल साधन मा सजिलै अटाउँछन् Mobile Phone मोबाईल फोन  Computer कम्प्युटर लाई विध्युतिय पावर साना Battery ब्याट्री बाट उपलब्ध गराउन सकिन्छ।  पर्सनल Computer कम्प्युटरहरु आफ्नो अनेकौ रुप , ईन्फर्मेसन् युग का मर्ति हुनुका साथै धेरै मनिसले सोच्ने गरेका "कम्प्युटर्स "हुन् ।अन्तत : ईम्बेडेड कम्प्युटर हरु धेरै खाले उपकरणहरु Mp3 players एम पि थ्रि प्लयेर्स देखि आधुनिक युद्ध बिमान र  खेलौना देखि उध्योग यन्त्रमानब सम्म पनि प्रयोग गरिन्छ ।अर्को तरिका ले भन्नुपर्दा कम्प्युटर भन्नाले स्वचालित रूपमा शब्द, अंक, चित्र तथा आवाजहरूलाई प्रशोधन तथा भण्डारण गर्न सक्ने विद्युतिय साधन भन्ने बुझिन्छ। यो शब्द ल्याटिन भाषाको कम्प्युटारे Computare भन्ने शब्दवाट व्युत्पत्ति भएको हो जसको अर्थ हरहिसाब गर्नु भन्ने हुन्थ्यो। हरहिसाब गर्न सरल बनाउने उद्देश्यका साथ मानवजातीले गरेको निरन्तर अध्ययन र विकासको नतिजा आज कम्प्युटर अत्यन्त शक्तिशाली, शिघ्र प्रशोधन र व्यापक भण्डारण गर्न सक्ने साधनको रूपमा प्रस्तुत भैरहेको छ र यसको विकास गति अथै थामिएको छैन बरू अझ उच्च दरमा बढ्दैनै छ।आजको विश्वमा प्रयोग भैरहेका विभिन्न विद्युतिय डिजिटल साधनहरू र कम्प्युटरका बीचमा के भिन्नता छ र कम्प्युटरलाई एक अलग अस्थित्व कसरी प्राप्त भैरहेको छ भन्ने बुझ्नको लागि यसका विशेषताहरूबारे जानकारी हुनु जरूरी हुन्छ। एउटा क्यालकुलेटर पनि डाटा प्रशोधन गर्ने विद्युतिय साधन नै हो तर यो कम्प्युटर होइन। मोवाइल फोन, आइपोड र अरू विभिन्न आधुनिक साधनहरू कम्प्युटरका सुविधाहरूमध्ये केही सुविधा प्रदान गर्न सक्षम छन् तर ती कम्प्युटर किन होइनन् भन्ने बुझ्न कम्प्युटरको विशेषताहरू माथि ध्यान दिनु पर्दछ। कुनैपनि साधन कम्प्युटर हुन निम्न लिखित विशेषताहरू ग्रहण गरेको हुन पर्दछ। आधुनिक युग को बिकास मा कम्प्युटर को योगदान अमूल्य हरेको  छ।   किनकिआज एक्काईसौं शदब्ती को युगमा कुनै पनि क्षेत्रमा जस्तै सरकारी कम काज देखि लिएर बिजिनेस क्षेत्र मा उदाहरण जस्तै हवाई जहाज टिकेट ATM card एटीएम कार्ड मेसिन Digital studio डिजिटल स्टूडियो कुनै पनि कम को लागि बिज्ञान टेक्निक  संचार एबं शिक्षा को साथ कम्प्युटर को अहम् भूमिका रहेको छ। आज को यो युग मा सबै काम लाई एक सुत्र मा बाधिदिएको छ Internet इन्टरनेट ले त Computer कम्प्युटर को प्रचार-प्रसार को बडो भूमिका निभाएको छ आज हामी यहि इन्टरनेट ले गर्दा नै  संसार को एक कुना बाट दोस्रो कुना मा आखा झिमक नहुदै सम्पर्क गर्न  सकिन्छ। जस्तै Email इमेल ले त पत्र ब्यबहार को काम छिन भर मै गरिदिन्छ जसलाई हुलाक या  डाक बाट कयौ दिन लाग्थियो  जस्तो तरिका ले कम्प्युटर को विकास भएको छ तेस्तै  तरिका बाट नै दुनिया को विकास पनि उन्नत भएर गएको छ यसै ले त अब को यूग लाई कम्प्युटर को युग भनिन्छ यसरिले हर क्षेत्र  को एक नया आयाम दिन्छा शिक्षा को क्षेत्र  यसको बढी महत्व छ आज को यो पाठ्यक्रममा Computer कम्प्युटर अनिबार्य बने को छ संगीत सुन्न होस् या फिल्म हेर्न Computer कम्प्युटर कै आबसेकता छ यसै खुबी भएकोले कम्प्युटरको हर कार्यमा सक्षम को प्रमाण प्रदान गर्दछ। Computer कम्प्युटर मा प्रयोग हुने आई.सी.चिप सिलिकन ले बनेको हुन्छ ।कम्प्युटर एउटा अति नै उपयोगी विद्यूतीय उपकरण हो जसले छिटोछरितो रूपले दिइएको तथ्यांङ्क प्रशोधन गरी चाहिए जसरी प्रस्तुत गर्दछ। सानोदेखि ठूलोसम्म हरहिसाब छिनमै गर्ने, ठूलठूला रेकर्डहरू राख्‍ने र चाहिएका बेला हेर्न, झिक्न सकिने भएकाले दिनदिनै यसको लोकप्रियता बढीरहेको छ। टाइप गर्न होस् वा घरबसीबसी विश्वभर सुचना आदान प्रदान गर्न होस्, सिनेमा हेर्न होस् वा खेल खेल्न आधुनिक युगमा कम्प्युटर हरेक घरको अनिवार्य आवश्यकता हुन थालेको छ। त्यसैले यसबारे सामान्य जानकारी हासिल गर्न सबैका लागि अावश्यक छ ।।

No comments:

Post a Comment