Wednesday, April 26, 2017

जिवन उपयाेगी सिप तालिम

रेस्टलेस डेभलोपमेन्ट नेपालको सहायोगमा टीकापुर सामुदायिक पुस्तकालय द्धारा टीकापुर नगरपालिका  भित्र संचालित जिवन उपयोगी सिप तालिम को प्रतिवेदन ।

उद्देश्य ः टीकापुर नगारपालिका वडा न.ं ९ मा अवस्थित टिकापुर  सामुदायिक पुस्तकालयलाई समुदाय र  दातृ संथाहरुको  साझेदारीमा सञ्चालित यस पुस्तकालय द्धारा समुदाय लाई विभिन्न किसिमका तालिम र शिक्षा प्रदान गरी समुदायको जिवनस्तरमा परिवर्तन लाई एउटा सभ्य सम्पन्न र सक्षम नागरिक उत्पादन  गर्ने पुस्तकालयको उद्देश्य र पृष्ठ भुमि हो । 

उपलब्धि ः रेस्टलेस डेभलोपमेन्ट नेपालको सहयोगमा टीकापुर सामुदायिक पुस्तकालय द्धारा सञ्चालित युवा नेतृत्व विकास कार्यक्रम अन्र्तगत रेस्टलेस डेभलोपमेन्ट नेपाल द्धारा प्रशिक्षण प्राप्त हामी सहर्जकर्ता हरुबाट यस वर्ष २०७३ साल चैत्र ०६ र ०७, चैत्र ०९ र १०, चैत्र १६ र १७ गते टीकापुर नगरपालिका  भित्रका २३ ÷२७÷२० गरी जम्मा ७० जना सहभागिहरुलाई जिवन उपयोगी सिप तालिम   तालिम सफलता र कुशलता पुर्वक तालिम प्रदान गरियो । जसको परिणाम   स्वरुप  टी.न.पा.  भित्र बसोबास गर्ने युवा  सहभागिहरुले जिवन उपयोगी सिप तालिम तालिम प्राप्त गरि त्यसलाई व्यवहारमा उर्ताने प्रतिबद्धता जाहेर गरे । टी.न.पा. भित्र दिएको सो तालिममा केशरी तिमिल्सिना र गंगा  जोशीको सहजीकरणमा तालिम  सम्पन्न  भएको छ । ६ दिन सम्म सञ्चालनमा रहेको कार्यक्रममा दिउँसो चिया नास्ता को व्यवस्था गरिएको थियो र कार्यक्रम अति रोचक र आर्कषक तरिकाले सञ्चालन गरिएको थियो ।

चुनौती ः सहभागहिरु समयमा उपस्थित नहुने र जिवन उपयोगी सिप तालिम विषयमा खुलेर आफ्नो कुराहरु राख्न नसकिदा ठूलो चुनौती देखिएको छ । साथै सहभागीहरुको व्यवस्था मिलाइएकोले सहभागि  हुने संख्या दोब्बर भन्दा बढि देखिएकोले सबैलाई सहभागि गराउन नसकिएको     

सामाधानका उपाय ः सहभागलिाई समयमा उपस्थित गराउनको लागि समान्य पुरस्कारको व्यवस्था गर्न सकिन्छ । जिवन उपयोगी सिप तालिममा विभिन्न खेलको माध्यमका साथै आवश्यकता अनुसारको परामर्शका आधारमा सहभागीहरुलाई तालिमको विषय वस्तुमा खुलेर कुरा राख्ने व्यवस्था गर्न सकिन्छ ।  
 
सुझाब ः अगामी दिनमा  जनसमुदायलाई दिइने तालिमा २० जनाको संख्या अभैm  बढाउनु पर्ने र जिवन उपयोगी सिप तालिम तालिम समुदायका लागि अति नै आवश्यक भएकोले यस तालिमलाई सके सम्म निरन्तरता दिई रहनु पर्ने देखिन्छ । जस बाट समाजमा लुकेर बसेको लाज र श्रम अन्त्य हुनुको साथै युवाहरु यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको बारेमा खुलेर कुरा गर्न सक्नेछन्



सहजकर्ता
केशरी तिमिल्सिना
गंगा जोशी





No comments:

Post a Comment