आजको युगमा कम्प्युटरको क्षेत्र यति विशाल भएको छ कि यस क्षेत्रभित्र सामान्य पढलेखेका व्यक्तिदेखि लिएर धेरै पढेका विद्धानहरुले समेत काम गर्न सक्ने उद्देश्यले कम्प्युटर आधारभुत तालिम (पुष १३ गते देखि चैत्र १३ गते सम्म)यस टीकापुर सामुदायिक पुस्तकालयमा रिड नेपालकाे अार्थिक तथा प्राविधिक सहयाेगमा अहिले छैठौ चरणकाे निशुल्क कम्प्युटर तालिम सञ्चालन भइरहेकाे छ । यस चरणमा जम्मा ८४ जनाकाे सहभागी रहेकाे छ। यस चरणमा सहभागी कम्प्युटर प्रशिक्षार्थी कम्प्युटर सिक्न पाउँदा एकदमै खुशी भइरहेका छन् । यस चरणमा सहभागीहरुले सिक्दै गरेकाे फाेटाेहरु
No comments:
Post a Comment