Monday, December 4, 2017
Friday, October 13, 2017
व्यावसायिक बन्नमा पुस्तकालयको सहयोग ।
सफलताको कथा
आर्थिक अभावका कारण खेतीमा पनि आवश्यकता
अनुसारको मलजल दिन नसक्दा उत्पादन राम्रो हुन्थ्यन कुनै कुनै बर्ष त खान पनि अपुगै
हुन्थ्यो यसरी ८ जनाको परिवारलाई सानो तिनो कृषि
र भेडा बाख्रा बेचेर आएको पैसाले
मानवीय आवश्यकता परिपुर्ति गर्न गाह्रो पर्यो परिवारका सबै सदस्य मिलेर रात दिन घोटीएर महेनत गर्दा पनि कृषिबाट
उव्जनी भएको अन्न खान मात्र पुग्ने अन्य cfवश्यकता पुरा गर्न गाह्रो परेपछी परिवारमा राहत पुर्याउन उनले सानो तिनो जगिर खोज्दा
पनि कसैले नदिने तर पनि उनी चुप बसिनन् जागिर नमिले के भो सीप सिकेर केही गर्छु
भन्ने उनमा दृढ इच्छा पलायो त्यसपछि उनले आयमुलक सीप तालिमको खाजिमा भैतारिनु पर्यो निM शुल्क तालिम कसैले पनि नदिने
शुल्क तिरेर सीप सिक्न सक्ने उनको आर्थिक क्षमता थिएन तैपनि उनले भैतारिन छोडिनन्
जता भेट्यो तेतै पत्रपत्रिका हेर्ने, रेडियो सुन्ने, गर्दै आईन् ।
२०१६ मा रिड नेपाल र
रेष्टलेस डेभ्लोप्मेन्ट नेपालले टीकापुर सामुदायिक पुस्तकालय मार्फत व्यावसायिक
तालिम दिएको भनि टीकापुर सामुदायिक पुस्तकालयले निकालेको विज्ञापनका साथै आफन्त बहिनी शान्ति चौधरीबाट र टीकापुर सामुदायिक पुस्तकालयका कोषाध्यक्ष नरेन्द्र कठायतबाट हाते कढाई व्यावसायिक तालिमको बारेमा जानकारी पाईन् र उक्त
व्यावसायिक सीप तालिममा छनौट भईन् । उनले यो तालिम निकै महेनत र परिश्रमका साथ लिईन् तालिम पश्चात् म व्यावसायिक बन्न सक्छु भन्ने दृढ विश्वास उनमा जाग्यो र गाँउकै महिला
समुहबाट ६०,००० हजार रुपैयाँ ऋण निकाली कढाईका सामान र केही कस्मेटिक सामानहरु राखी उनी व्यावसायिक बन्न सफल भएकी छन् ।
अहिले सम्म
उनले अडर अनुसारका थुप्रै कपडाहरु कढाई गरिसकेकी छन् जस्तै प्रत्यकको मुल्य रु १,५०० सय पर्ने गरी २८ वटा बुलाउज, रु ५०० पर्ने गरी १५ वटा सल, रु २,००० पर्ने गरी ६ ओटा सारी, र रु ३०० पर्ने गरी ४ वटा घुम्टीहरुबाट
जम्मा रु ६२,७०० आम्दानि भएको उनि बताउन्छिन् साथै केही कढाईका सामानहरु र केही कस्मेटिक सामानहरुबाट
मासिक रु १२,००० सम्मको आम्दानि हुने पनि उनी बताउन्छिन् । संगै ४ जनालाई रु १५०० सयका
दरले ३ महिने हाते कढाई तालिम दिईरहेको पनि उनी बताउन्छिन् । उनको यो रु १२,००० हजार जतिको आम्दिनबाट व्यावसायका
लागि सटर भाडा रु ३,००० हजार साहुलाई बुझाउन्छिन् र
आवश्यक मात्रामा घरखर्च चलाई बाँकी बचत
भएको पैसाले व्यावसाय गर्दा लागेको ऋण चुक्ता गर्न सफल भएकी छन् ।
संगै आफ्नो
माईली छोरीलाई यही व्यावसायको आड र भरोसामा स्टाफ नर्स समेत पढाउदैछिन् अहिले उनको पहिलेको जस्तो अवस्था छैन् आफ्नो आवश्यकता आफै पुरा गर्न सक्छिन् साथै परिवारमा पनि आफ्नो
तर्फबाट राहात पुर्याएकी छिन् उनमा व्यावसाय प्रतिको जोश जागर र लगन अझै बढ्दै
गएको उनी बताउन्छिन् साथै मान्छे जस्तोसुकै अवस्थामा भए पनि आँट गर्न सके सफल भईदो रहेछ भन्ने
कुरामा पनि म विसोस्थ छु भन्ने उनी बतान्छिन् ।
अहिले रामकुमारी चौधरी यसो भन्छिन् “पुस्तकालयले मलाई यस
व्यावसायिक तालिममा समावेस नगराएको भए सायद मेरो स्थीति घरको चुल्हो चौकोमै वित्थो
होला तर यस टीकापुर सामुदायिक पुस्तकालयले मलाई तालिममा समावेशम गराई व्यावसायिक
बन्न उत्प्रेरणा प्रदान गरि मेरो जीवन चक्रमा नयाँ मोड ल्याईदिएकोमा म सहयोगि संस्था रिड
नेपाल र रेष्टलेस डेभ्लोप्मेन्ट नेपाल, टीकापुर सामुदायिक पुस्तकालय परिवारका साथै हाते कढाई प्रशिक्षिका आशा चौधरीलाई धेरै धेरै
धन्यवाद दिन चाहान्छु, साथै यस्ता तालिमहरु
फेरी फेरी ल्याई म जस्तै सबै महिलाहरुको जीवन स्तर उकास्नमा यस संस्थाले सधैव
सहयोग गरोस् भन्ने म चाहान्छु ।
Wednesday, October 11, 2017
पुस्तकालयले वनायो समाज परिवर्तनका लागी एक कर्मठ युवा
\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\
अछाम जिल्लाा रामारोेशसन गाउपालिका वडा नंम्वर १ मलातीकोट २०४५ ÷०२÷१४ जन्म स्थान भई आफ्नो माध्यमिक शिक्षा पुरा गरी २०६६ सालमा अध्ययनको लागी ं प्लस टु पढ्न कैलाली जिल्ला टीकापुरमा आई श्री विरेन्द« विद्या मन्दिर उच्च माध्यामिक विद्यालयमा पढाई शुरु आफुनै फुपुको घरमा वसि अध्ययन गरेका हुन । वाल्यकाल देखि नै उनी अरु सामु जान लजाउने आफ्ना मनमा लागेका कुराहरु व्यक्त गर्न नसक्ने एकदमै गाउले थिए । म त्यति टाढा वाट अध्ययन गर्न आएको मान्छे, कसरी पढ्ने र अगाडी वढ्ने भन्ने कुराको धेरै चासो र चिन्ता मान्ने गर्दथे ।
टीकापुर सामुदायिक पुस्तकालयमा पहिलो पटक क्याम्पसका विद्धार्थी साथीहरु संग सहकार्य गरी पुगेका थिए । यसरी विस्तारै पुस्तकालयका गतिविधिहरुमा संलग्नता वढ्दै गयो र पुस्तकालय संग निरन्तर संम्र्पकमा रहिरहनु भयो ।
उहाँले भन्नुभयो ः“ मैले पहिला त कसरी अरु संग वोल्नु पर्दछ र आफ्ना मनका कुराहरु कसरी व्यक्क्त गर्न सकिन्छ भन्ने उकुसमुकुस भईरहन्थ्यो । जव मैले टीकापुर सामुदायिक पुस्तकालयमा रीड नेपाल र रेस्टलेस डेभ्लप्मेन्ट नेपालको साझेदारीमा संन्चालन गरिएका तालिम , सेमिनार ,गोष्टी कार्यक्रममा सहभागी हँुदा हँुदै आफ्नो स्नातक तहको पढाई गदै समाजमा भएका युवाहरुलाई केही गर्नु पर्दछ भन्दै युवाहरु संग सहकार्य गरी अगाडी वढिरहे । काम गदै अगाडी वढ्दा यस ठाउँमा आफ्ना भिन्नै पहिचान वनाउन सफल भएर सरोकारवालाहरु संग विचार जितेर अगाडी वढ्दै मौका पाए । साथै यसै वखतमा समाजमा रहेर काम गरिरहदा विभिन्न संस्थाहरुको सम्मान र कदर पनि पाए । रिड नेपाल र रेस्टलेस डेभ्लमेन्ट नेपालको सहकार्यमा संन्चालित युवा लक्षित कार्यक्रम वाटै प्रभावित भएर समाजमा काम गदै जादा एउटा पत्रकारीता संगै युवा तथा वाल वालिका लक्षित गैर सरकारी संस्था ९ ल्न्इ० सिर्जनशिल समाज नेपाल गठन गर्न सफल भए । यही रेस्टलेस डेभ्लप्मेन्ट संगै जोडिरहदा मैले सुचनाको हक संम्वन्धि कार्यक्रम, कालान्तर दैनिक पत्रिकाको कार्यकारी संम्पादक , युवा समाज नेपाल कन्चनपुरको मेनेजर संगसंगै समाधान न्युज राष्ट्रिय दैनिकको प्रकाशनको संम्पादकको रुपमा काम गर्न सफल भएको छु । यस्ता कार्यहरु गरिरहदा अवको समाज रुपान्रणका लागी युवाहरुले अघिल्लो पुस्ताको सहकार्यमा समाज समृद्धी वनाउन सकिन्छ भन्ने उद्धेश्यका साथ “२४ घण्टामा आफ्नो लागी र १ घण्टा समाजका लागी ” भन्ने समाजका लागी १ घण्टे अभियान एउटा गुडिमुन्टे जोडी लुजमर्म वनाएर टीकापुर वाटै अगाडी वढाईरहेको छु । जुन अभियानले स्थानिय देखि र राष्ट्रिय मिडाया सम्म प्रभावित वनाउन सफल भएको छु । अवको मेरो मुख्य लक्ष्य भनेको समाजका लागी एक घण्टा अभियानलाई देशै भरी परिचालन गरी सवै नेपालीले आफ्नो वेकाममा खर्चिरहेको समयलाई समाज विकासका लागी लगाउनु पर्दछ भन्दै अवको १० वर्षमा कुल जनसंङ्ख्याको ५० ५ लाई समाजका लागी १ घण्टा श्रमदान अन्र्तगत समाजका लागी १ घण्टा चलाईरहने छु ।

मेरो यो आज सम्मको परिवर्तनमा विशेष भुमिका टीकापुर सामुदायिक पुस्तकालयमा यदि रिड नेपाल र रेस्टलेस डेभ्लप्मेन्ट नेपालको साझेदारीमा संन्चालित युवा नेतृत्व उप समितिमा म नभएको भए यस स्थानमा पुग्ने नै थिएन । अहिले सम्म मैले टीकापुर सामुदायिक पुस्तकालय मार्फत धेरै लिए दिन के कति सके त त्यो समयले नै वताउने छ । मेरो एउटै भनाई छ “ काममा निरन्तरता नै भविष्यको लक्ष्य निर्धारण गदै एउटा स्रोत हो ,त्यही श्र्रोतको एक अंश टीकापुर सामुदायिक पुस्तकालय मेरो लागी भएको छ ।
टीकापुर पुस्तकालय अाइसिटी द्धारा दश जनशक्ति उत्पादन........
राजु चौधरी
हालै यसै यस
पुस्तकालयको युवा नेतृत्व उपसमिति फेरबदल गर्दा यस युवा समितिको खेलकुद अगुवा
सदस्यको रुपमा पनि नचयन भएका छन् । उनी यस पुस्तकालयमा नियमित आउने गदर्दछन् र
उनेको व्यवहार एकदमै मिलनसार भएको हुदाँ पनि भाइ राजु लाई यस समितिमा राखिएको हो ।
यस समितिमा उनी नियमित बैठकको बेला पनि आउने गर्दछन् ।
उनले भन्छन् “अहिले यस पुस्तकालयमा
आए देखि मैले धेरै साथी बनाउन पाएको छु ।
साथै २१ शब्तादीमा कम्प्युटर शिक्षा बाट बन्चित भइरहको थिए । त्यसको
सदुपयोग गर्न पाए र नयाँ सिप पनि सिक्न
पाए । म मा जोश जाँगर बढेको छ । मेरो
जिवनलाई सफल पार्नको लागि बाटो अगाडि देखाई दिएकोमा टीकापुर सामुदायिक पुस्तकालय र
प्रशिक्षक सर हर्क मौनी लाई धेरै धेरै
धन्यवाद पनि प्रकट गर्न चाहान्छु । र यस पुस्तकालयमा सूचना प्रविधि तथा सञ्चार
कक्ष स्थापना गर्न सहयोग गर्ने सहयोगी संस्था रिड नेपाललाई पनि धन्यवाद दिन
चाहान्छु”
राजु चौधरी
९८००६५३३२५
Sunday, September 3, 2017
मिति २०७४/०५/१७ गते टीकापुर सामुदायिक पुस्तकालयको आयोजनामा रिड नेपाल र प्राकटीकल एक्सनको साझेदारिमा संन्चालित प्राविधिक ज्ञान सेवा कार्यक्रम अन्र्तगत पहिलो अन्र्तक्रिया टिकापुर ५ , नुक्लीपुरमा फुलवारी प्राविधिक ज्ञान समुहमा कृषि विशेषज्ञ श्री मुक्तिनाथ रेग्मी ज्यू द्धारा २२ किसानको सहभागितामा किसानका जिज्ञासाको समाधान सहित संम्पन्न गरियो ।
Thursday, August 31, 2017
टीकापुर सामुदायिक पुस्तकालय श्रोत केन्द्र टीकापुर द्धारा यही भाद्र १५ गतेका दिन “जीवनपर्यन्त शिक्षाका लागि एक स्थानिय तह एक नमुना पुस्तकालय” भन्ने मूल नाराका साथ १० औं पुस्तकालय दिवस सप्ताहव्यापी कार्यक्रमहरुको उत्साह पूर्वक समिक्षा गर्दै सफलतापूर्वक सम्पन्न गरियो । यस पुस्तकालयबाट तपसिल अनुसारका सप्ताहव्यापी कार्यक्रमहरु सञ्चालन सम्पन्न गरिएका थिए ।
तपसिल ः
मिति २०७४ भाद्र ९
गते ः पुस्तकालयको बारेमा प्रसार–प्रचार कार्यक्रम
मिति २०७४ भाद्र १० गते ः महिला सहभागिता गराई तिज विशेष (नाच गान,
भेटघाट,रमाइलो तथा विविध)
मिति २०७४ भाद्र ११ गते ः टीकापुर स्थित ं २ स्तरका विभिन्न विद्यालयका
छात्र÷छात्रालाई आमन्त्रण गरी जीवनपर्यन्त शिक्षाका लागि सामुुदायिक पुस्तकालय शिर्षकमा वक्तृत्वकला प्रतियोगिताको आयोजना
मिति २०७४ भाद्र १२ गते ः यस पुस्तकालयमा रहेका विभिन्न समितिहरुको संयुक्त
सहभागिता र सहकार्यमा पुस्तकालय परिसरमा सरसफाइ
कार्यक्रम सम्पन्न
मिति २०७४ भाद्र १३ गते ः टीकापुर सामुददायिक पुस्तकालय श्रोत केन्द्र र भानु
सामुददायिक पुस्तकालय श्रोत केन्द बीच अन्तिम चरणको
किसोरी भलिवल फाइनल

मिति २०७४ भाद्र १४ गते ः व्यवस्थापन समिति ,सल्लाहकार समिति र युवा नेतृत्व
उपसमिति बिच पुस्तकालयको बारेमा अन्र्तक्रियात्मक
कार्यक्रम सम्पन्न
मिति २०७४ भाद्र १५ गते ः पुस्तकालय सम्बन्धी प्ले कार्ड तयार गरी टीकापुर बजार परिक्रमा गरी अन्तिममा पुस्तकालयको सभाकक्षमा सहभागि भइ कार्यक्रम समापन ।

सहभागिता ः
सभापति ःका.ब. अध्यक्ष (पूर्ण प्रसाद रेग्मी)
प्रमुख अतिथि ः पूर्व उर्जा राज्य मन्त्री (चन्द्र सिंह भट्टराई)
विशिष्ट अतिथि ः टीकापुरनगरपालिका वडा नं १ नवजननिार्वचित वडाअध्यक्ष (गंगाराम अचार्यं)
नेपाली कांग्रेसका नगर सभापति (धनराज उपाध्याय)
नेकपा एमालेका नगर संगठनका प्रमुख एंव जिल्ला कमिटि सदस्य (सूर्य चन्द भट्टराई)
कार्यक्रम सञ्चालक ः सचिव (जगत बहादुर बोहरा)
अन्य सहभागि हरु
विरेन्द्र विद्या मन्दिरका प्रचार्य (हर्क भण्डारी)
अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष(जन्मराज रेग्मी)
पुस्तकालय का कोषाध्यक्ष(नरेन्द्र बहादुर कठायत)
व्यवस्थापन सदस्य (खम्ब ठकुल्ला)
व्यवस्थापन सदस्य (योजना अधिकारी)
संयोजक (उदयराम अधिकारी)

सल्लाहकार सदस्य (सुमन न्यौपाने)
Subscribe to:
Comments (Atom)