आइसिटीले
दियो थप उर्जा
Tuesday, October 18, 2016
आइसिटीले दियो थप उर्जा
Thursday, October 6, 2016
३ महिने हाते कढाई व्यावसायिक तालिम पुस्तकालयमा समापन
३ महिने हाते
कढाई व्यावसायिक तालिम पुस्तकालयमा समापन
उक्त्त कार्यक्रममा स्वागत भाषण पुस्तकालयका उपाध्यक्ष पूर्णप्रसाद
रेग्मीले गर्नुभयो भने मन्तव्यमा कोषाध्यक्ष नरेन्द्र बहादुर कठायत , सदस्य तारा प्रसाद जोशी, योजना अधिकारी , बिना
सोडारी, खम्ब ठकुल्ला हातेकढाइ तालिम प्रशिक्षक आशा चौधरीले मन्तव्य
व्यक्त गरेका थिए । सहभागिका तर्फबाट राजकुमारी चौधरीले बोल्नु भएको थियो ।
कार्यक्रम सञ्चालन सह सचिव ध्रुव बहादुर रावलले गर्नु भएको थियो ।
सो कार्यक्रममा मन्तव्य
दाताहरुले हातेकढाईबाट लाभान्वित समूह(प्रशिक्षार्थी)ले हासिल गरेका सीप प्रस्तुत
गरेकोमा प्रशंसा गर्दै त्यसैबाट जीवीको पार्जन चलाउन शुभकाना मन्तव्य व्यक्त्त
गर्नु भएको थियो । अगामी दिनम पनि यस्तै व्यावसायिक तालिमहरुगराउँदै जाने
प्रतिबद्धता पनि आफ्नो मन्तव्यमा अध्यक्षले व्यक्त्त गर्दै कार्यक्रम समापन गरिएको
थियो ।
Subscribe to:
Comments (Atom)