TikapurCLRC
Sunday, August 7, 2016
टीकापुर पार्कमा टीकापुर सामुदायिक पुस्तकालयका अाइसिटी प्रयाेगकर्ताहरु
टीकापुर सामुदायिक पुस्तकालयमा रिड नेपालको सहयोगमा विगत १ वर्ष देखि सञ्चालन भइरहेको आइसिटी कक्षमा हाल कम्प्युटरु सिकिरहेका विद्यार्थीहरुलाई १ दिने
टीकापुर पार्कमा पिकनिक आयोजना गरिएको थियो । जसमा सहभागी
सबै साथीहरुले राम्रो प्रतित्रिया जनाएका छन् ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment