मिति २०७४/०५/१७ गते टीकापुर सामुदायिक पुस्तकालयको आयोजनामा रिड नेपाल र प्राकटीकल एक्सनको साझेदारिमा संन्चालित प्राविधिक ज्ञान सेवा कार्यक्रम अन्र्तगत पहिलो अन्र्तक्रिया टिकापुर ५ , नुक्लीपुरमा फुलवारी प्राविधिक ज्ञान समुहमा कृषि विशेषज्ञ श्री मुक्तिनाथ रेग्मी ज्यू द्धारा २२ किसानको सहभागितामा किसानका जिज्ञासाको समाधान सहित संम्पन्न गरियो ।