Sunday, February 19, 2017

Dharma Raj Devkota's Story




धर्मराज देवकोटा एक न्यून वर्गिय परिवारमा अछाम जिल्लाको कुईका गा. वि. स वडा नं. ३ मा जन्मेका थिए । उनको ७ जनाको परिवार छ जसमा आमा, बुबा, भाई र २ ओटी बहिनीहरु छन् उनि परिवारको जेठो सन्तान हुन् । उनको परिवार अछाम जिल्लाबाट २०६० साल चत्रै महिनामा कैलाली जिल्लाको पथरैया गा.वि.स वडा नं. ४, मा बसाई सराई गरी आएको हो । उनको ७ जनाको परिवार कृषि पेशा मा नै आधारित थियो । तराई झरेपछी केही वर्ष खेती पाती त गरियो तर उनको बुबाको झदो शारीरिक अवस्था र तराई जस्तो खर्चिलो ठाउँमा थोरै उब्जनीले परिवार धान्न गाह्रो परेपछी उनको बुबा  भारत काम गर्न जानु भयो । जस वापत् मासिक तलब रु ५,००० पाउनु हुन्थ्यो ।  , जनाको परिवारलाई  जम्मा ५००० हजारले धानी नधानी उनले १२ कक्षा २०६४ सालमा श्री वीरेन्द्र विद्या मन्दिर टीकापुर बाट पास गरे उनको अध्ययन स्तर बढ््दै जाँदा खर्च पनि बढ्दै गयो १ भाई र २ बहिनीहरुलाई पनि पढाउनु पर्ने र अन्य घर खर्च पनि धान्नु पर्ने भएका कारण उनी   नोकरीको खोजिमा लागिरहे सबै ठाउँमा आवेदन दिदा पनि नोकरी नपाएपछी आफु जेठो पाठो भएका कारण परिवारमा राहात पुर्याउन उनी सानो तिनो जस्तो सुकै काम गर्न तड्पिरहेका थिए यसै क्रममा २०६५ साल चैत्र १० गतेका दिन टीकापुर सामुदायिक पुस्तकालयले  पुस्तकालय सहायक पदका लागी विज्ञापन खोलेको पत्रपत्रिका मार्फत् उनले थाहा पाए र उक्त पदका लागी आवेदन दिए । त्यसको लगतै अर्थात २०६५ चैत्र ३० गते बाट सोही पदमा काम गर्न आवेदन दिएका आवेदकहरुको लागी पुस्तकालय व्यावस्थापन तालिम संचालन भयो । र त्यस तालिममा सामेल हुने उनले मौका पाई लगनशील र मेहनतका साथ उनले तालिम लिए उक्त तालिमकै प्रभावका कारण पुस्तकालय सहायकको पदमा नाम निकाल्न सफल भए । र २०६६ जेष्ठ २० गते देखी उनी पुस्तकालय सहायक मा काम गर्ने अवसर पाए ।
उनले पुस्तकालयमा कर्मचारीको रुपमा प्रवेश गरेपछी पुस्तकालय व्यावस्थापन गर्ने , पुस्तकालय लेखापालको रुपमा काम गर्ने, इन्टरनेट बाट विभिन्न सुचनाहरु डाउन्लोड गर्ने, पुस्तकालयमा आउने पाठकहरुको पढ्ने बानीको विकासका लागी विभिन्न त्रियाकलापहरु संचालन गर्ने, सबै संग निर्धक्क बोल्न सक्ने, पुस्तकालयका विभिन्न सन्देशमुलक सामाग्रीहरु जस्तै अडियो, भिडियो प्रर्दशन गर्ने, पुस्तकालयमा आएका पाठकहरुको व्यावस्थित अभिलेख राख्ने, रिड नेपाल र विभिन्न संघ संस्थाहरु संग समन्वय गरी काम गर्नुका साथै  पुस्तकालयमा हुने गरेका कामको जिम्मेवारी उनलाई नै दिईएको थियो संग संगै शिक्षा , आर्थिक तथा सामाजिक विकास कार्यक्रम र प्राविधिक ज्ञान सेवा कार्यक्रम संचालन गर्नको लागी फोकल प्रशनको जिम्मेवारी समेत उनलाई दिएको थियो यस्ता जिम्मेवारी कामहरु गदै जाँदा उनको व्यात्तित्व विकासमा निकै ठुलो भुमिका खेल्यो र यसै क्रममा उनले सुचना तथा प्रविधिको पनि प्रयोग गर्न थाल्य जसले गर्दा थप उर्जा उनमा थपियो साथै पुस्तकालयको विकास तथा स्तरोनोेन्ति र लाईव्रेरीनको व्यात्तित्व विकासका लागी बेला बेलामा संचानल गर्ने कार्यक्रम तथा तालिमले पनि उनलाई अगाडी बड्ने र धेरै कुरा सिक्ने अवसर मिल्यो यसरी पुस्तकालयमा लाईवे्ररीयनका रुपमा काम गर्ने क्रममा विभिन्न व्यात्ति संग चिनाजान तथा जनसम्पर्क बढ्न थाल्यो खालि समयमा विभिन्न कितावहरु, पत्रपत्रिकाहरु पढ्ने , आप्नो योग्यता पुगेका ठाउँमा अनलाईनबाट आवेदन दिने जस्ता काम तथा सिकाई उनले पुस्तकालय बाट नै सिक्दै उनले व्यावस्थापन विषयमा स्नातक तहको पढाई टीकापुर बहुमुखी क्याम्पस टीकापुर बाट पुरा गरे ।
यसरी टीकापुर सामुदायिक पुस्तकालयमा मासिक ३५०० सय मा काम गर्दै आइरहेका धर्मराज देवकोटा ले परिवारमा केही आर्थिक राहत पुर्याउन सक्ने भए र आफुले सिक्नु पर्ने र जान्नु जान्नु पर्ने हर कुराहरु पुस्तकालयबाट नै उनले सिके पुस्तकाल नै उनको लागी पथप्रदसक उत्प्रेरणको पाटो बन्यो ।
स्नात्तोकोत्तरको पढाई पुरा गर्न काठमान्डौं जानु पर्ने भएकाले २०६९ साल साउन १० गते पुस्तकालय बाट राजिनामा लिए । यसरी पुस्तकायको सेवा छोडेको २ महिनामै उनले सिद्धार्थ बैंक लिमिटेडमा जागिर पाए हाल उनी  कर्जा शाखा प्रमुखको रुपमा काम गरीरहेका छन् । अहिले उनको वार्षिक आम्दानी ६ लाख छ सो आम्दानी बाट भाईलाई काठमान्डौंमा चाटर्स एकाउन्टेन्ट पढाईरहेका छन् भने घर खर्च पनि चलाईरहेका छन् उनको बुबालाई भारत पनि जानु परेको छैन । साथै टीकापुरमा घर बासको लागी १ कट्ठा जमिन पनि खरिद गरिसकेका छन्
भविष्यमा एक सफल बैंबर बन्ने, आफुलाई चिन्ने र आफु जन्मिएको ठाउँ कुईकामा एउटा पुस्तकालय खोल्ने उनको ईच्छा छ ।
मलाई यो स्थान सम्म पुर्याउन महत्वपुर्ण भुमिका खेल्ने टीकापुर सामुदायिक पुस्तकालय र रिड नेपाल प्रति म आजिवन ऋणी रहनेछु र पुस्तकालयको विकास, विस्तार, तथा संरक्षणको  निमित्त आफुले सकेसम्म योगदान गर्ने छु ।       


   

Sucess Story About Rekha Chaudhary




Kailali is a very big district of Far-western Development Region in Nepal. It links with Tikapur Municipality where there is situated Durgauli Village Development Committee as well. Similarly, most of the people from surrounding such as Munuwa, Janakinagar, Pathariya, Dhansinghpur, Pratapur, Narayanpur VDCs come to Tikapur Community Library for taking Basic Computer Education daily. They always come here for receiving the knowledge about the computer. Among them Rekha Chaudhary who is 25 years old, takes the computer class here. She is from very small family. There are only Four members, her parents, brother and she herself in her family. She is a middle class girl based on agriculture. Nowadays, she is studying in MBS  2nd year.

                                                Nepal is a developing country where there are many problems or very less chances to get job. There is no meaning of graduate and non-graduate. Most of the people of our country have just wandered here and there for getting the new job. There is no any evaluation of getting education. We all know that most of the people who have passed masters degree but they don't get good opportunities and they are gone to the foreign countries to do hard labor. So,  Rekha becomes very worry about her future life by listening the different kinds of problem of our country. She has felt that she has just spent her life and her career.

                                                                      All her friends took computer education from Tikapur Community library. So,  she has also strong desire to take computer class from this institute. She took computer class and during her class she showed very good performance. She was very hard working girl, energetic, active and honest. She took her class regularly. She was perfect in the class.


                                          
        After two months, she got a job in Tikapur at Acharya Ncell Centre as a data entry. There are altogether ten staffs in her office. Among them some staffs work as marking and some are in Photoshop. She likes to do that kinds of works in that office. She earns 9500 (Nine Thousand Five Hundred) in one months. It makes her life easier than before.
                     She says, "I didn't get any jobs for many years but free computer class in Tikapur Community Library changed my life. If I wouldn't have came here myself, I would have been deprived of that job opportunity. So, I want to thank this institute and computer operator Mr. Harka Mouni very heartly. He indoctrinates me very nicely."

                                                            She wants to say that Tikapur Community Library continuously organize that kind of programs for the people who are without job. Similarly READ Nepal Organization also helps forever to us. I hope that you will launch advance computer course very soon for us then we feeling happy.