Monday, July 25, 2016

ICT Administrator TOT Training

ICT Administrator TOT Training 

Hotel Manang 
Thamel katmandu





रोटाको सहजीकरणमा रिड नेपालले आयोजना गरिएको ICT Administrator TOT Training  मा नेपालका १० ओटा पुस्तकालय बाट आइसिटी र लाइब्रेरियन  गरी जम्मा १८ जनाको सहभागिता रहेको थियो । 

यस तालिम रिड नेपालका सर छत्र के सी,राजेन्द्र पोखरेल ,भोला सर, अर्जुन महर्जन र दुर्गेश योगी सरहरु उत्घाटनमा सहभागी र प्रशिक्षण दिनु भएको थियो । यस तालिमको पहिलो दिन एकदमै नतिजा मूलक रमाइलो का साथ सम्पन्न भयो ।

          


टीकापुर सामुदायिक पुस्तकाल